काठमाडौँको बजेट तेह्र अर्ब

काठमाडौँ – काठमाडौँं महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ को लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको छ । कामपाले आज यहाँ आयोजना गरेको नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख हरीप्रभा खड्गी (श्रेष्ठ)ले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । बजेटको स्रोतमा आन्तरिक आयतर्फ रु चार अर्ब ९० करोड २१ लाख ५७ हजार, बाह्य … Continue reading काठमाडौँको बजेट तेह्र अर्ब